द भ्वाइसको उत्कृष्ट ८ बाट आउट भए सिक्किमका बिवेक बस्नेत

...

पुस, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ५ को टप ८ बाट सिक्किमका बिवेक बस्नेत बाहिरिएका छन् । सिक्किमका बिबेकले आमा बुबासँग आफूलाई टप ८ सम्म पुर्याउन मद्धत गर्नेलाई सम्झिदा आशु खस्यो । जब आउट भएपछि त्यसपछि घरमा फोन गर्दा बाबाले खाना नै नखाई बस्नुभएको रहेछ । बिवेकले सुनाएका छन् । 

बिबेक आफू मध्यम परिवारबाट आएको भन्दा आफ्ना दुखका दिन सम्झिए । उनले पान पसल देखी रेस्टुरेन्टहरुमा काम गरेका रहेछन् । एकजनाले त एउटा कार्यक्रममा गीत गाउन बोलाएर जम्मा ६ सय रुपैंया पनि दिएका रहेछन् । 
..
गएको शुक्रबारको ईपिसोडबाट उदय सोताङको टिमबाट बिवेक बस्नेत आउट भएसँगै शनिबारको ईपिसोडमा उत्कृष्ट ७ बाट मिलन नेवारको टिमबाट त्रिजा प्रधान आउट भइन् ।