सौगातको ‘लुकामारी’ लुक्स

...

चैत, काठमाडौं । फिल्म ‘लुकामारी’मा अभिनेता सौगात मल्ल फरक भुमिकामा देखिएका छन् । सौगातको फरक लुक्स देखाउँदै ‘लुकामारी’को पोस्टर सार्वजनिक गरीएको हो पोस्टरमा सौगात हातमा ग्यासको सिलिण्डर बोक्दै धोती र सर्ट लगाएर प्रस्तुत भएका छन् ।

saugat malla new looks in 'lukamari'
श्रीराम दाहाल निर्देशित फिल्ममा सौगातसँगै अर्का नायक कर्म र नायिकाद्वाय सुरविना कार्की र रिस्ता बस्नेत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्म जेठ २८ गतेबाट प्रदर्शनमा आउँदैछ । ।