किरण भुजेल र ममता गुरुङको ‘तिमी सुस्तरी छेउ आइदेउन’ गीत सार्वजनिक

...

जेठ, काठमाडौँ । गायक किरण भुजेल र गायिका ममता गुरुङको नयाँ गीत सार्वजनिक गरिएको त । सार्वजनिक ‘तिमी सुस्तरी छेउ आइदेउन’ बोलको गीतमा नवीन श्रेष्ठको लेखेका शब्दमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज राहुल प्रधानले गरेका छन् । गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् ।

दुई जोडीको रमाइलो प्रेम कथालाई कलात्मक तरिकाले वर्णन गीतको भिडियो नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो ।

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठ फिचर्ड छन्। विशाल थापाले खिचेको भिडियोलाई कलर र सम्पादन दिनसन शाहले गरेका छन् ।