‘हिमालय रोडिज सिजन ६’ को तयारीमा प्रियंका कार्की

...

असार, काठमाडौँ । शाहसीहरुको खेल ‘हिमालय रोडिज’को सिजन ६ मा पुनः नायिका प्रियंका कार्की टिम लिडरको रुपमा देखिदैछिन् । केहि समयपछि प्रसारणमा आउने तयारीमा रहेको हिमालय रोडिजको फोटो सुटमा प्रियंका ब्यस्त देखिएकी छिन् । प्रियंकाले पाँचौं सिजनबाट धेरै अनुभव बटुलेको र छैठौं सिजनमा अझ राम्रो हुने विश्वास लिएकी छिन् । 

प्रियंका कार्की चलचित्र, बिभिन्न बिज्ञापनसँगै बिभिन्न रियालिटी शोमा ब्यस्त छिन् । उनी हिमालय रोडिजसँगै डान्स च्याम्पियन रियालिटी शोमा पनि जज्को रुपमा ब्यस्त छिन् । बाँकी कुराकानी हेरौं ।