जेठ, मुम्बई । पुर्वपोर्न स्टार तथा अभिनेत्री सन्नी लियोन लाई हिन्दु जनजागृति समाज (एजचेएस) लेभारतवाट देश निकाला गर्नुपर्ने माग गरेको छ । सन्नीले महिलाको गरिमाको अपमान गरेको र वेवसाईटमा अश्लिता फैलाएको कारण उनलाई देश निकालाको माग गरीएको हो । एचजेएसका प्रवत्ता उदय धुरीले ठाणे डोबीवलीस्थित रामनगर प्रहरी प्रमुख प्रमुख सुनील शिवडकरसंग उजुरी दर्ता गराएका छन् ।
सन्नी लियोनको वेवसाईटमा बिभिन्न अश्लिल भिडियो हरु भएकोले जुनसुकै उमेरका मानिसहरुले हेर्न सक्ने भएकोले पनि युवाहरु बिग्रिएको साथै बालबालिकाहरुमा पनि नराम्रो असर पर्ने हुनाले यस्तो साईट बन्द गरीनुपर्ने माग गरीएको छ ।