दयाहाङले बर्षमा कतिवटा चलचित्रमा काम गरे ? (भिडिओ रिपोर्ट)

...

असार, काठमाडौं । अहिलेका सर्बाधिक ब्यस्त अभिनेता दयाहाङ राईलाई हामीले प्रश्न गर्यौं, तपाईले अहिलेसम्म कति वटा फिल्ममा काम गर्नुभयो ? उनलाई आफूले काम गरेको फिल्मको संख्या नै थाहा छैन । अहिले सबैभन्दा धेरै डिमाण्ड आउने अभिनेतामा दयाहाङ पर्छन् । उनले बर्षमै १० वटा भन्दा बढी चलचित्रमा काम गर्छन् । कहिले काँही एक सातामै २ वटा उनकै चलचित्र रिलिजमा आउँछन् ।

यसैबिच हामीले आज दयाहाङलाई आर्टिष्ट खबरको अन्वर्तार्ता भित्रको एक सेग्मेन्ट, गुगल के भन्छमा अत्यधिक खोजिने दयाहाङ राई मुभिज टपिकलाई लिएर प्रश्न गरेका हौं । आउनुहोेस् यो बारे दयाहांग राईले के भन्छन् सुनौं ।