इनर ह्विल क्लब अफ कीर्तिपुरका  अध्यक्षमा पोषण विद् मिरा शाह नियुक्त

...

असार,काठमाडौं । इनर ह्विल क्लब अफ कीर्तिपुरका  अध्यक्षमा पोषण विद् मिरा शाह नियुक्त भएकी छन् ।

शनिबार राष्ट्रिय बागवानी केन्द्र कीर्तिपुरमा  इनर ह्विल क्लब अफ कीर्तिपुरले एक भव्य कार्यक्रमको आयोजना गरी मिरा शाहलाई नियुक्त गरेको छ  भने सफल कार्यकाल बनाएकी कुमुद भट्टलाई अध्यक्ष पथबाट बिदाई गरको छ ।  

IMG-20240714-WA0019(1).jpg

 

 इनर ह्विल क्लब महिलाहरु संगठित भएर स्वयं सेवी हिसाबले सेवा गर्ने एक संस्था हो । यसले विपन्न बालबालिका ,महिला ,तथा जेष्ठ नागरिकहरुका लागि बिभिन्न कार्यक्रमा गरि सेवा गर्दै आइरहेको छ ।

 

Messenger_creation_d00ea9ea-87eb-42d8-88c4-0ad9357e07dd.jpeg

यस अघिकी कार्यकारी पदमा  कुमुद भट्ट थिईन् । भट्टले एक बर्षको आफ्नो कार्यकालमा आफुले काम गर्नुका साथै धेरै कुरा आफुले सिक्न पाएको बताईन्  । साथै आफु भूतपूर्व  अध्यक्षको भूमिकामा परिआएका कामको जिम्मेवारी उठाउन सधै तयार रहेको बताइन् ।IMG-20240714-WA0013(1).jpg

 

नव नियुक्त अध्यक्ष मिरा शाहले आफुले सधै सामाजिक कार्य गर्न एकदमै मन भएको हुदाँ यो अवसरलाई लगनका साथ काम गर्ने बताईन् । 

 

Messenger_creation_29edec2b-8a34-44d0-9a10-99ff67c7a4e5 (1).jpeg