हिन्दि फिल्म भन्दा कम छैन ‘के म तिम्रो हैनर’ को ट्रेलर (भिडियो)

...

चैत, काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको मेकिङमा उच्च बन्दै गएको पाइन्छ । एकपछि अर्को फिल्म निस्कने क्रममा नेपाली फिल्ममा पनि अब अन्य ठुला देशमा बन्ने फिल्म जस्तो आभाष आउन थालेको छ ।

ke ma timro hoina ra nepali movie - akash adhikari
नेपाली फिल्ममा पनि अब हिन्दि फिल्ममा जस्तो मेकिङ देखिन थालेका छन् । भर्खरैमात्र सार्वजनिक गरीएको फिल्म ‘के म तिम्रो हैनर’को ट्रेलर हेर्दा हिन्दी फिल्म भन्दा कम नलाग्न सक्छ । आउँदो वैशाख ३१ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा नव नायक आर्यन अधिकारीको एक्सन देख्न सकिन्छ । जुन एक्सनले दर्शकको मन जित्ने देखिन्छ ।

फिल्ममा निर्देशक आकाश अधिकारीले रोमान्स, प्रेम र एक्सनलाई स्थान दिएका छन् ।