कार्यक्रमः बृहत साँस्कृतिक कार्यक्रम
नाराः तपाई हाम्रो एक एक मुठिको साथ, भुकम्प पिडितहरुका लागि राहत
स्थानः कावासोती, नवलपरासी ।
सहभागि कलाकारहरुः शिब हमाल, दिपक खड्का, राजन गुरुंग, पि.एन. सापकोटा, नवराज थापा, नेत्र भण्डारी, वेगम नेपाल (भटभटे माईलो), पार्वती लोहनी, हुमादेवी खनाल लगायत स्थानिय कलाकारहरु
उद्धेश्यः भुकम्प पिडितहरुका लागि राहत संकलन गरी बितरण गरीने ।
मितिः २०७२ जेठ २ गतेबाट ।







२ जेष्ठ २०७२, शनिबार १९:२८ 








