‘मिस एसएलसी’को पहिलो अडिसन सकियो

...

बैशाख, काठमाडौं । ‘मिस एसएलसी नेपाल २०१६’ को पहिलो अडिसन सकिएको छ । एसएलसी दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै दी फेसन प्लसले आयोजना गरेकोमिस एसएलसी नेपाल २०१६ मा दुई सयबढीले अडिसनमा सहभागिता जनाएका छन् ।

MIss-Slc 2016 -अडिसनबाट छनौट भएकाहरुलाई जेठ १ गतेदेखि विभिन्न खाले प्रशिक्षण दिइनेछ । अबको अडिसन चितवन, पोखरा, झापा, धरान, दाङ, सुर्खेत, वीरगन्जमा हुनेछ । भने फाइनल प्रतियोगिता जेठ अन्तिम साता काठमाडौंमा हुने छ ।

अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, पत्रकार मनोज श्रेष्ठ, शैक्षिक क्षेत्रबाट रामहरी सिलवाल, नबिन श्रेष्ठ, तेन्डुप शेर्पा, गायक निर्णय श्रेष्ठ लगायतका थिए ।