ऋतिक र कंगनाको यस्तो तस्बिर लिक, सामाजिक सञ्जालमा भाईरल बन्दै

...

बैशाख, नयाँ दिल्ली । पछिल्लो समय बलिउड अभिनेता ऋतिक रोशन र कंगना रानौत बिचको बिवादका बेला एक तस्बिर सार्वजनिक भएको छ, जुन तस्बिरले ऋतिक र कंगनाको सम्बन्धलाई देखाउँछ ।

hrithik-kangana photo - artist khabarसामाजिक सञ्जालमा भाईरल बन्दै गएको उक्त तस्बिरको बारेमा अहिले बिभिन्न टिकाटिप्पणी हुन थालेको छ । तस्बिरबाट ऋतिक र कंगनाको सम्बन्धको बारेमा प्रश्न चिन्ह उठाइएको छ ।


बलिउड लाईफ डटकममा प्रकाशित खबर अनुसार अब कंगनाले ऋतिकको साथमा वकिललाई उक्त तस्बिरको बारेमा उत्तर दिनुपर्नेछ । उनले ऋतिक सँगको रिलेशनसिप पर्सनल थियो या प्रोफेशनल थियो त्यसकुराको उत्तर दिनुपर्नेछ ।