इन्टरनेटमा पोर्न फिल्म भन्दा अरु हेर्दैनन् यी निर्देशक

...

बैशाख, काठमाडौं । बलिउड निर्माता तथा निर्देशक राम गोपाल बर्मा (आरजीवि)ले जब सामाजिक सञ्जालमा कुनै पनि सामाग्री पोष्ट गर्छन् उनका पोष्टहरु बिवादमा परेका हुन्छन् । केहि समय अघि मात्रको कुरा हो उनी श्री देवी र त्यसपछि भर्खर मात्र सन्नी लियोनको बिषयलाई लिएर विवादमा आएका छन् ।

ram-gopal-varma- bollywood director - artist khabarउनको अफिसियल ट्विटरमा गरीएको ट्विटको प्रतिक्रिया विवादित हुन्छन् । यतिमात्र होइन की ट्विटरको अलवा उनको फेसबुकमा पनि उत्तिकै मात्रामा विवादित प्रतिक्रियाहरु आएको पाइन्छ । साथै उनले यो पनि बाँकी राखेका हुन्नन् कि च्याट रुपमा समेट बोल्ड कुरा गरेका हुन्छन् ।


स्कूपव्हूप डटकमको रिपोर्ट अनुसार वर्माले आफ्नो च्याट रुमबाट भनेका छन् कि उनले इन्टरनेटमा पोर्न सामाग्री बाहेक अरु केहि हेर्दैनन् । यो पनि जानकारी होस कि बर्माले केहि साता अघिमात्र सन्नी लियोनलाई लिएर ट्विट गरेका थिए । उनले भनेका थिए कि भारतका जनतालाई सरकारले खुसि दिन सक्छ कि सन्नी लियोन ले ?


राम गोपाल वर्माले आफ्नो अफिसियल युट्युव ( आरजीवि टल्किज) मा पनि पहिलो भिडियोमै ‘सिंगल एक्स’ नामक शर्ट फिल्म बनाएका छन् । यस फिल्मको टिजर हेरेर बुझ्न सकिन्छ कि फिल्म कति बोल्ड बनाइएको छ ।