‘लुकामारी’मा देखिएको कर्मा र सुरबीनाको रोमान्स (भिडियो)

...

बैशाख, काठमाडौं । फिल्म ‘लुकामारी’को अर्को गीत सार्वजनिक गरीएको छ । नायक कर्मा र नायिका सुरबीना कार्की अभिनित फिल्मको सार्वजनिक गीतमा यी दुईको रोमान्सलाई देखाइएको छ ।

lukamari new song photoगीतमा विकास सिलवाल र प्रविसा अधिकारीको स्वर रहेको छ भनेगीतको शब्द किरण बरालले लेखेका हुन् । संगीत पनि विकासकै रहेको छ । भिडियोलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् ।

सौगात मल्ल, कर्मा जस्ता निखारिएका कलाकारसँग सुरबिनाको यो पहिलो भेट हो ।फिल्म आउँदो असार १० गते प्रदर्शन हुनेछ ।