अस्ट्रेलिया पुगेर नातीसँग रमाउँदै शिब श्रेष्ठ

...

बैशाख, काठमाडौं । अभिनेता शिब श्रेष्ठ यतिखेर अस्ट्रेलियामा छन् । आफ्नो नातीको पास्नीका लागी उनी अस्ट्रेलियाको सिड्नीमा पुगेका हुन् ।
shiva shrestha with his natiसामाजिक सञ्जालमा खासै नदेखिने शिब यतिखेर अस्ट्रेलियामा गएर परिवारसँग मज्जैले खुलेका देख्न सकिन्छ । साथै अस्ट्रेलियामै रहेका हाँस्इ कलाकार राजाराम पौडेलले पनि साथ दिएका छन् ।
Shiva-shrestha-

Shiva-shrestha-rajaram paudel in australia - artist khabar