सोनाक्षीलाई प्रश्न- तपाईको स्तन कस्तो छ ?, उत्तर यस्तो दिइन् (भिडियो)

...

जेठ, काठमाडौं । भारतीय अभिनेत्री सोनाक्षी सिन्हा भर्खर मात्र नेपालमा अमरपंक्षी नामक एक कार्यक्रममा सहभागी भएर फर्किएकी छिन् । नेपालका उनका फ्यानलाई भरपुर मनोरञ्जन दिएर गएकी सोनाक्षीले सामाजिक सचेतना अभियानमा पनि भाग लिने गरेकी छिन् ।

Sonakschi sinha shocked‘एले इण्डिया’ नामको पत्रिकाको तर्फबाट ब्रेस्ट क्यान्सर बारे सचेतना जगाउन आयोजना गरिएको क्याम्पेनमा सोनाक्षिले सक्रिय सहभागिता जनाएर महिलाहरुलाई हुने स्तन क्यान्सर बारे सचेतना फैलाउन अनुरोध समेत गरेकी छिन् ।


ब्रेस्ट र त्यो संग सम्बन्धित समस्याका कारण अधिकतम महिलाहरु खुलेर आफ्ना कुराहरु राख्दैनन् र ब्रेस्ट क्यान्सरको शिकार हुने गरेका छन् । यो भिडियोमा सोनाक्षी सिन्हा समेत कैयौं अभिनेत्रिहरु ब्रेस्ट क्यान्सरको बारेमा सचेतना फैलाउने काम धेरै नै चुलबुले तरिकाले गरिरहेका देखिन्छन् ।


सोनाक्षीलाई ‘ह्वाट डु यु कल योर बुब्स भन्ने प्रश्नमा उनले खुलेरै जवाफ दिएकी छिन् जुन तलको भिडियोमा हेर्न सक्नुहुनेछ । उनका साथमा अन्य कलाकारहरुले पनि जवाफ दिएका छन् । भिडियोको अन्त्यमा सोनाक्षी सिन्हा भन्छिन् , “तपाईलाई जे ईच्छा लाग्छ, आफ्नो बुब्स (स्तन) को बारेमा भन्नुस र त्यसको ख्याल राख्नुस् ।”


उनी भन्छिन्,‘ब्रेस्टलाई विभिन्न नामबाट बोलाउने गरिन्छ तर स्तनलाई पुर्ण ध्यान दिनुपर्छ ।’

-image source: cdn.bollywoodtabloid.com/