अभिनेत्री कट्रिना कैफ घाइते

...

बैशाख, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ घाईते भएकी छिन् । कट्रिना आफ्नो आगामि फिल्म फित्तुरको छायांकनको क्रममा घोडाबाट लडेर घाईते भएकी हुन् । घोडामा चढ्ने भुमिका निभाउँदै गर्दा एक्कासी घोडाबाट लढेर घाईते भएकी कट्रिनाको घाँटि र खुट्टामा चोट लागेको थियो ।

katrina kaif

फितुर फिल्ममा कट्रिना, रेखा र आदित्य राय कपुरको मुख्य भुमिका रहेको छ । यस फिल्ममा निर्देशक अभिषेक कपुर हुन् भने निर्माता सिद्धार्थ राय कपुर हुन् ।