चलचित्र पत्रकारीता दिवसको अवसरमा ३ चलचित्र पत्रकार सम्मानित

...

जेठ, काठमाडौं । आज नेपाली चलचित्र पत्रकारीता गरिरहेका पत्रकारहरुले चलचित्र पत्रकारिता दिवस मनाईरहेका छन् । आज राजधानीमा चलचित्र पत्रकार संघ केन्द्र एक कार्यक्रमको आयोजना गरी सातौ बार्षिकउत्सव तथा पत्रकार दिवसको आयोजना समेत गरेको थियो ।

nepali-film-journilist- artist khabar
कार्यक्रममा नेपाली चलचित्रको पत्रकारीता गर्दै आएका केहि पत्रकारहरुलाई सम्मान गरीएको थियो । पत्रकार डब्बु क्षेत्री, तुलसी गिरी भावुक र श्याम अर्याललाई चलचित्र पुरस्कारले सम्मान गरीएको थियो ।

सो कार्यक्रममा ७२ सालमा महाभुकम्पमा परेका पिडित पत्रकारहरुलाई राहत रकम पनि हस्तान्तरण गरिएको थियो ।