शाहरुख लाई लण्डन एअरपोर्टमा कसैले चिनेनन्, आफ्नो लगेज आफै उठाए (हेर्नुस् तस्बिर)

...

जेठ, काठमाडौं । बलिउड स्टार शाहरुख खानका फ्यान यतिधेरै छन् कि जुन ठाउँमा गएपछि उनलाई घेर्नेहरु भेटिन्छन् । शाहरुख खान भनेपछि प्रायनचिन्नेहरु कमै हुन्छन् । तर उनलाई लण्डनको एअरपोर्टमा कसैले नचिनेको खबर यतिखेर भाईरल बन्दै गएको छ ।

Shahrukh-Khan- in london airportकसैले खिचेर सामाजिक सञ्जालमा हालिदिएपछि उनका तस्बिरहरु यतिखेर भाईरल बन्दै गएका छन् । एक्स्ट्रा मेकअप बिना लण्डनको एअरपोर्टमा उनी आफ्नी पत्नी गौरी खानपनि सँगै थिइन् । शाहरुख आफ्नो लगेज आफैले गुडाउँदै हिडेका थिए ।

Shahrukh-Khan- in london airportलण्डनमा उनी आफ्ना छोरा आर्यन खानको ग्रयाजुएशन सेरेमोनीका लागि गएका थिए ।

Shahrukh-Khan- in london airport