जेठ, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर बलिउडमा भन्दा हलिउडमा व्यस्त छिन् । बिदेशका बिभिन्न कार्यक्रममा सहभागी हुदै गरेकी प्रियंका १० महिना देखी बिदेशमै छिन् । यसैक्रममा प्रियंका अब ४० दिनका लागी भारत आउँदैछिन् ।
‘टाईम्स अफ ईन्डिया’मा प्रकाशित रिपोर्ट अनुसार ४० दिनको अवधिमा प्रियंकाको निकै व्यस्त सेडुल रहेको छ । प्रियंकाले ४० दिनका लागी २४ वटा एडभरटाईजिंग कम्पनीसँग एग्रिमेन्ट गरेकी छिन् । जसबाट उनलाई ४० दिन पछि करिब १०० करोडको आम्दानी मिल्नेछ ।
–
अमेरिकाको टिभि सिरियल क्वांटिको को छायांकन र हलिलउको आफ्नो डेब्यु फिल्म बेवांचको पोष्ट प्रोडक्सनको काम सकेपछि उनलाई बिदा मिलेको हो ।