जेठ, काठमाडौं । ग्यालामरको दुनियामा केहि के हुन्छ पत्तै हुदैन । कहिले नायक नायिकाहरु को प्रेमका कुराहरु छिट्टै नै बाहिर आएका हुन्छन् त कहिले तिनै नायक नायिकाका सेक्ससँग जोडिएका कुरा पनि बाहिर आईदिन्छन् । यस्तैक्रममा एक हलिउड नायिकाको सेक्स भिडियो लिक भएपछि यतिखेर उनी तनावमा छिन् ।
आफ्ना पुर्वप्रेमीसँगको सेक्स भिडियो ईन्टरनेटमा अपलोड भएपछि हलिउडकी मानिएकी किम कादाशिया कि बहिनी काइली जैनर यतिखेर तनावमा छिन् । वेवसाईट मिररका अनुसार एक भिडियो इन्टरमा अपलोड भएको केहि समयमै उक्त भिडियो हटाइएको थियो । तर काइली यतिखेर पनि तनावमा छिन्, इन्टरनेटमा हालिसकेपछि कसैले त्यो भिडियो डाउनलोड गरेर गलत प्रयोग गरेको छ कि भन्ने उनलाई टेन्सन छ ।
काईलीको पुर्वप्रेमी टेगासँग केहि समय अघिमात्र ब्रेकअप भएको थियो । टेगासँगको ब्रेकअप पछि सो भिडियो टेगााले नै जानि जानि इन्टरनेटमा अपलोड गरेको भन्ने संका समेत गरीएको छ ।