विराट र अनुष्काको सम्बन्ध फेरी नजिक भएकै हो त ?

...

जेठ, काठमांडौ ।  चर्चित क्रिकेट खेलाडी विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयसम्म एक अर्कासँग प्रेम सम्बन्धमा बाँधिएका थिए । तर पछिल्ला केहि दिन उनिहरु अलग भएका खबर बाहिर आएसँग सँगै पुनः उनीहरु एक हुन लागेको खबर बाहिर आएको छ ।
KOLKATA, INDIA - APRIL 6: Bollywood actress Anushka Sharma and Indian cricketer Virat Kohli arrive at NSCBIA, Dum Dum Airport on April 6, 2015 in Kolkata, India. Bollywood actors Hrithik Roshan, Anushka Sharma and Shahid Kapoor are set to enthrall spectators at the opening ceremony of IPL season at the Salt Lake Stadium on April 7, 2015. (Photo by Subhendu Ghosh/Hindustan Times via Getty Images)केहि बर्ष अघिसम्म बिराट र अनुष्का निकै नजिक दिए । बिराटको हरेक म्याच अनुष्काले स्टेडियममा नै गएर हेर्ने गर्दथिन् । रोचक कुरा त के थियो भने जब बिराट नै पचास अथवा सय रन हान्दथे उनले बाहिर बाट हेरिरहेकी अनुष्कालाई फलाईंग (टाडै बाट) किस गर्थे ।
त्यसपश्चात पछिल्लो केहि समय उनीहरुको सम्बन्धमा फाटो आएको खबर एकाएक बाहिरीन थाले । त्यसँग सँगै अनुष्का लाई लिएर सामाजिक सञ्जाल तिर बिभिन्न नराम्रो हल्लाहरु आउन थाले । सामाजिक सञ्जालमा भईरहेको हल्ला पछि बिराटले अनुष्कालाई अनुष्का राम्री केटी भएको भन्दै प्रशंशा गरे ।

साथै बिराटले अनुष्का नराम्रो केटी नभएको र सधैं आफुलाई राम्रो सोचेको उनले बताएका छन् । साथै बिराटले अनुष्काको तस्बिरमा कमेन्ट समेत गरेको पाइन्छ । त्यसले गर्दा पनि अब अनुष्का र बिराटको रिलेशन पुनः जोडिन त लागेको त होइन भन्ने कतिपयले बुझेका छन् ।
KOLKATA, INDIA - APRIL 6: Bollywood actress Anushka Sharma and Indian cricketer Virat Kohli arrive at NSCBIA, Dum Dum Airport on April 6, 2015 in Kolkata, India. Bollywood actors Hrithik Roshan, Anushka Sharma and Shahid Kapoor are set to enthrall spectators at the opening ceremony of IPL season at the Salt Lake Stadium on April 7, 2015. (Photo by Subhendu Ghosh/Hindustan Times via Getty Images)