सन्नी लियोनलाई निकालियो उनी बसेको फ्याल्ट बाट, कारण यो छ

...

जेठ, काठमाडौ । पुर्व पोर्न स्टार तथा अभिनेत्री सन्नी लियोन लाई उनी बस्ने गरेको फ्याल्ट बाट निकालिएको छ । बलिउड अभिनेत्री सेलिना जेट्लीको फ्याल्टमा भाडामा बस्दै आएकी सन्नीलाई उक्त फ्याल्ट खालि गर्न लगाईएको थियो । अहिले उनी मुम्बईको एक होटलमा बसेकी छिन् । पछिल्लो समय बलिउडमा प्रवेश गरेकी सन्नी लाई अलिक बढिनै तनाव हुँदै गएको छ ।

sunny leone - porn star of bollyword

के कारणले निकालियो सन्नी लाई ?
अभिनेत्री सन्नी लियोनले आफु बस्दै आएको उक्त फ्याल्टको राम्रो सँग हेरचाह नगरेको कारण उनलाई निकालिएको समाचार बाहिर आएको हो । सन्नी जति चर्चित अभिनेत्री भएतापनि पछिल्लो समय उनले नत घर किन्न न पाएकी छिन् नत फ्याल्टमा राम्रो सँग राखिएको नै छ । बलिउडमा प्रवेश गर्नु पुर्वका कामहरुले उनलाई सताउन थालेको छन् ।