रणवीरलाई भेट्नकै लागी पेरिस पुगेकी हुन् त दिपिका ?

...

जेठ काठमाडौं । बलिउडका चर्चित अभिनेता रणवीर कपुर र चर्चित अभिनेत्री दिपिका पादुकोनको बिषय यतिखेर चर्चाको बिषय बनेको छ । बलिउडका कुनै पनि अभिनेता तथा अभिनेत्रीको प्रेम सम्बन्ध जति लुकाउन खोजेपनि बाहिर आएको पाइन्छ । यस्तै रणवीर र दिपिकाको पनि यस्तै चर्चा चलिरहेको छ ।
ranbir and deepika in perishयतिखेर रणवीय पेरिसमा व्यस्त छन् । त्यस्तै दिपिका पनि आफ्ना फिल्म हहह तजभ चभतगचल या हबलमभच अबनभ को छायांकन सकेर बसेकी थिइन् । यसैसमयमा दिपिका रणवीर लाई भेट्न पेरिस पुगेको खबर बाहिरीएको छ । आफ्नो फिल्मको छायांकन पुरा गरेर दिपिका रणवीरलाई भेट्न पेरिस पुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले बताएका छन् । तर त्यहाँका अधिकारका अनुसार उनीहरु बिच भेट नभएको बताउँछन् ।

फिल्मको व्यस्तताका कारण दिपिका अघिल्लो साता भारत आईसकेको भएता पनि रणवीर भने फिल्म बेफिक्रेको छायांकनका लागी अहिलेपनि पेरिसमा व्यस्त छन् । डीएनए को रिर्पोटको अनुसार दीपिकाको पेरिस यात्रालाई लुकाएर राखिएको थियो । तर पनि पेरिसमा उनका फ्यानहरुले उनलाई देखेपछि यो हल्ला बाहिर आएको हो ।


दिपिकाले यशराज फिल्मको व्यानरमा बन्न लागेको फिल्म बेफिक्रे को सेटमा पनि केहि समय बिताएकी थिइन् । त्यहा पनि दीपिकाले कसैलाई पनि फोटो खिच्न नदिएको बताइएको छ ।

दीपिका र रणवीर घेरै दिन देखि भेट भएका थिएनन् । दीपिका र रणविर आ–आफनो फिल्ममा फरक फरक देशमा व्यस्त थिएन । तर अहिले दिपिका पेरिस पुगेपछि यी दुईजनाको बिषय चर्चामा छ ।