ज्योती मगरसँग बले र कक्रोजको लण्डनमा यस्तो मस्ती (फोटो फिचर)

...

जेठ, काठमाडौं । गायिका तथा मोडल ज्योती मगर यतिखेर लण्डन पुगेकी छिन् साथै उनीसँग दुई हाँस्य कलाकार हरि निरौला (कक्रोज) र सागर लम्साल (बले) पनि सँगै छन् । लण्डनमा ४ जुनबाट सुरु भई १९ जुन सम्म बिभिन्न ठाउँमा हुने सातवटा कार्यक्रमका लागी उनीहरु त्यहाँ पुगेका हुन् ।
jyoti mgar and bale and kakrojलण्डनमा पुगेपछि यतिखेर यी कलाकारहरु घुम्नमा व्यस्त देखिएका छन् । लण्डनका रमणिय स्थानहरुमा यतिखेर यी कलाकारहरु निकै खुलेका पाइन्छन् । कलाकारहरु समुन्द्री किनारमा गएर खुलेको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेका छन् । हट मोडलको रुपमा चिनिएकी ज्योती मगरले लण्डनको चिसो चिसो मौसमलाई आफुले गीत गाएर हट बनाउने भनेकी थिइन् ।
jyoti mgar and bale and kakroj

सपन कुमार राईको संयोजकत्वमा हुन गईरहेको सो कार्यक्रममा यी तिन कलाकारहरु दर्शकलाई हँसाउन र नचाउनका लागी तम्तयार रहेका संयोजक राईले बताएका छन् । भोलीबाट सुरु हुने कार्यक्रमहरुमा भोलीको कार्यक्रम अल्डरसट एम्पायर ब्यंग्क्येट हलमा हुने बताइएको छ ।

jyoti mgar and bale and kakroj

jyoti mgar and bale and kakroj