निर शाहद्धारा अम्बर गुरुङको पार्थिव शरीरमा फुलमाला अर्पण

...

nir shahजेठ, काठमाडौं । बरिष्ठ संगीतकार अम्बरको प्रार्थिव शरीरमा बरिष्ठ कलाकार निर शाहले फुलमाला अर्पण गरेका छन् । गुरुङको मंगलबार बिहान निधन भएपछि उनको प्रार्थिव शरीर मंगलबार दिउँसो ३ बजेसम्म कमलादी स्थित प्रज्ञाभवनमा राखिएको थियो ।

संगीतकार गुरुङको पार्थिव शरीर यतिखेर पशुपति स्थित आर्यघाटमा पुर्याइएको छ । उनको अन्तिम श्रद्धाञ्जली दिनका लागी आर्यघाटमा हजारौंको भिड लागेको छ । नेपाली कलाक्षेत्रका बिभिन्न कलाकारहरुको पनि बाक्लो उपस्थिती देख्न सकिन्छ ।
ambar gurung