पुर्व प्रेमीसँग नजिक हुँदै सोनाक्षी

...

जेठ, काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले २ जुनमा आफ्नो २९ औं जन्मदिन मनाईन् । जन्मदिनको उपलक्ष्यमा उनले आफ्नो सहकर्मि तथा बिभिन्न सिने क्षेत्रका ब्यक्तिहरुलाई ठुलो पार्टि दिएकी थिइन् । त्यसै पार्टिमा सबैको ध्यान खिचेका थिए उनका पुर्व प्रेमी बन्टी सज्देहले ।
sonakshi with his x boy friendसोनाक्षी र बन्टी को नाम लामो समय सम्म जेडिएको थियो तर यो सम्बन्ध धेरै समय सम्म टिक्न पाएन र दूवै अलग अगल भए । बन्टी फेरी सोनाक्षीको जिन्दगीमा आएका छन् ।

सोनाक्षी की मिल्ने साथी सीमा खानले आफ्नो इस्टाग्राममा सोनाक्षीको जन्मदिनको पार्टीको फोटो अपलोड गरेकी थिइन् । बर्थडे पार्टीको उक्त तस्बिरमा सोनाक्षीका सबै साथि देखिन्छन् ।

सोनाक्षीको पुर्वप्रेमीसँगको भेटले कतिपयले यो जोडिको पुर्नमिलन भएको बुझेका छन् त कतिपयले भेटमात्र भन्ने बुझेका छन् । जे होस् यो जोडिको खास कुरा केहो यी दुबै सेलिब्रेटीले बुझेका होलान् ।
sonakshi with his x boy friend