बद्री पंगेनी ले ल्याए रमाइलो गीत ‘शिरमा ढाका टोपी’ (भिडियो)

...

जेठ, काठमाडौं । गायक बद्री पंगेनीको स्वरमा एक रमाइलो गीत सार्वजनिक गरीएको छ । गायक बद्री पंगेनी र कला पंगेनीको स्वरमा शिरमा ढाका टोपी बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको हो ।

badri pangeni new songमिडियो मेकिंग रमाइलो बनेको यस गीतमा एक नारायण भण्डारीले शब्द भरेका छन् । साथै भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा शंकर बिसी र नम्रता सापकोटोका अभिनय रहेको छ ।