फिल्म ‘अनमोल क्षण’ को ट्रेलर रिलिज

...

जेठ, काठमाडौं । फिल्म ‘अनमोल क्षण’ को ट्रेलर रिलिज गरिएको छ । अनमोल गुरुङले निर्देशन गरेको अनमोल क्षण आउँदो असार १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । सिक्किममा छायांकन भएको यस फिल्म सिक्किमका बिभिन्न स्थानहरुमा प्रदर्शन भईरहेको छ । साथै यस फिल्मले विभिन्न अवार्ड समेत जित्न सफल भएको छ । राधा थापाको प्रस्तुती रहेको फिल्मलाई किशोर राईले निर्माण गरेका हुन् ।
nepali movie 'anmol chad'अनमोल क्षण’ मा शलोम काबो लेप्चा ,स्नेहा राई ,अनुरुप राई सन्नी लेप्चा लगायतको अभिनय देख्न छ । यो फिल्मसँग अर्को फिल्म ‘तीन घुम्ती’ पनि प्रदर्शनमा आउँदैछ ।