‘लुकामारी’ले पायो पीजी सर्टिफिकेट, १६ बर्ष मुनिकाले हेर्न आमाबुबा चाहिने

...

असार, काठमाडौं । आउँदो शुक्रबार बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लुकामारी’ ले पीजी सर्टिफिकेट पाएको छ । चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट दिँदै सेन्सरका सदस्यहरुले फिल्मको खुलेरै तारिफ गरेका छन् ।

saugat malla in lukamariश्रीराम दाहाल निर्देशीत ‘लुकामारी’मा सौगात मल्ल, कर्मा, रीस्ता बस्नेत र सुरविना कार्कीको मुख्य भुमिका रहेको छ । फरक पक्ष भनेको फिल्ममा सौगातको फरक गेटअप र कर्माको फरक संवादहरु रहेको छ । यतिखेर फिल्मको ट्रेलरलाई निकै रुचाईएको छ ।


यो फिल्म हेर्नका लागि १६ बर्ष तलका बालबालिकालाई बाबु आमाको साथ चाहिनेछ । फिल्म असार १० गतेबाट रिलिज हुँदैछ ।