सन्नी लियोन रक्सीको पार्टिमा नाँच्नका लागी काठमाडौंमा

...

असार १३, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोन तेस्रोपटक काठमाडौं आएकी छिन । यो भन्दा अघि सन्नी बिभिन्न कार्यक्रममा आफनो पस्तुती देखाउन आएकी थिइन भने अहिले उनी अलि फरक उद्दृश्यका साथ आएकी छिन ।

sunny leone in kathmandu
सन्नि नेपाली उत्पादक कम्पनि जिङ्क भोड्काकी ब्राण्ड एम्बेस्डर हुन् । जिङ्क भोड्काले गर्ने डान्स पार्टिमा नृत्यका लागि सन्नि नेपाल आएकी हुन् । उनी काठमाडौमा कति समय बस्छिन भन्ने बारे भने खुलाइएको छैन ।

photo credit: kabin adhikari