राष्ट्रपतिको हातबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ (फोटो फिचर)

...

असार, काठमाडौं । चलचित्र विकास वोर्डले हरेक बर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार यस बर्षपनि प्रदान गरीएको छ । राष्ट्रिय चलचित्र पुरस्कार २०७२ सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट वितरण गरिएको हो ।

national filmy award 2072

राष्ट्रपति भवन शितल निवासमा बिहिबार साँझ आयोजित कार्यक्रमका बिभिन्न उत्कउष्ट फिल्मकर्मिहरुलाई सम्मानीत गरीयो । अभिनेता तर्फ तीन पटक अवार्ड जितेर ह्याट्रिक गरेका दयाहाङ राई र अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठले अवार्ड बुझे ।
national filmy award 2072कार्यक्रममा दिर्घ साधना सम्मानबाट पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई ३ लाख ५१ हजार नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरीयो । त्यस्तै फिल्म पशुपतिप्रसादका लेखक तथा मुख्य कलाकारखगेन्द्र लामिछाने र फिल्म जेरीको तर्फबाट विशेष पुरस्कार पाएका नव निर्देशक भुवन केसीबाहेक सबै कलाकर्मी कार्यक्रममा उपस्थित थिए । भुवनकेसी अमेरीका भएका कारणले पुरस्कार ग्रहण गर्न उनका पिता उपस्थित भएका थिए ।

national filmy award 2072 basundhara bhausalत्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड सोहि फिल्मबाट नै दिपेन्द्र के खनालले थापे भने उत्कृष्ट सम्पादनमा सुरेन्द्र पौडेलले अवार्ड थापे । सिनेमाटोग्राफीमा ड्रिम्सबाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले सम्युक्त रुपमा अवार्ड बुझे । यस्तै आदिवासी फिल्मतर्फ यम्फु देउराली उत्कृष्ट बन्यो ।
national filmy award 2072

national filmy award 2072