‘चपलि हाईट २’ ट्रेलर हेर्नुस् (भिडियो)

...

असार, काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चपली हाइट २’ को ट्रेलर सार्वजनिक गरीएको छ । फिल्मलाई अर्जुनकुमारले निर्माण गरेका हुन् ।फिल्ममा आयुष्मान देशराज, मरिष्का श्रेष्ठ, परमिता राना लिड रोलमा छन्  ।

भदौ ३ गते प्रदर्शन हुन लागेको ‘चपलि हाईट २’ को अफिसियल ट्रेलर एक कार्यक्रमका बीच निर्माण टिमले मिडियाकर्मी तथा फिल्मकर्मीमाझ रिजिल गरेको हो ।