असार, काठमाडौं । फिल्म ‘किन गरेँ माया’की नव नायिका सन्जु सिलवालले आफ्नो पहिलो फिल्मबाट धेरै कुरा सिक्ने मौका पाएको बताएकी छिन् । ‘किन गरेँ माया’बाट डेब्यु गरेकी सन्जुले अब आउने फिल्ममा अझ धेरै राम्रो गर्न सक्ने बताइन् ।
पहिलो फिल्ममा अभिनय गर्दा अभिनय क्षेत्रमा नजानेका कुराहरु धेरै सिक्ने मौका पाएको भन्दै सन्जुले पहिलो फिल्मलाई बिर्सन नसक्ने बताइन् ।
–
नवनायिका सन्जु सिलवालले आर्टिस्ट खबरसँग सेयर गरेका आफ्ना अनुभवहरु तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।