यी कलाकार हुन् जसले हप्तामा ४ जनासँग सुतेर नशाको प्यास मेटाउँछिन्

...

असार, काठमाडौं । नेपाल भन्दा बाहिरका कलाकारहरुको बेला बेलामा चर्चा चलिरहन्छ । फिल्म दुनिया भन्दा बाहिरका कुराहरुले चर्चामा आइरहने कलाकारहरु बलिउड हलिउडमा बढी नै भेटिन्छ । यस्तैमुंबई ‘गेम ऑफ थ्रोन्स’ की कलाकारले एक खुलासा गरेकी छिन् ।

jose fin gillan - artist
कलाकार जोसफिन गिलेनले नशाको लतलाई पुरा गर्नको लागी हप्तामा तिन देखी चार जनासँग शारिरीक सम्बन्ध राख्ने बताएकी छिन् । उनले एक अन्तवार्ताको क्रममा यस्तो खुलासा गरेकी हुन् ।


नशाले मानिसको दिमाग नै कमजोर बनाई दिने गर्दछ । नशाको लत बसेकाहरुले कुनै पनि हालतमा नशा लिन चाहान्छन् । जहाँको जस्तो सुकै सामाना गर्न परोस । यस्तै यी कलाकारले पनि आफु नशामा डुबेको कारणले यस्तो गर्न परेको बताउँछिन् ।

jose fin gillan - artist

एक रिपोर्टका अनुसार जोसफिनले अन्तर्वाताको क्रममा अर्को कुरा पनि खुलासा गरेकी छिन् । ‘गेम आफ थ्रोन्स’ ले आफनो जीन्दगी बचाइदिएको पनि उनी बताउँछिन् । आफु कोकीन जस्तो ठुलो नशामा फँसेको र आधा जीन्दगी गईसकेका बेला ‘गेम आफ थ्रोन्स’ ले आफनो जीन्दगी बचाईदिएको बताउँछिन् । यस्तो नशालाई पुरा गर्नका लागी पैसा धेरै चाहिने र आफुसँग पैसा नभएको कारण उनी हप्तामा ३ देखी ४ जनासँग आफनो शरीर बेच्ने गरेको बताउछिन् । उनले एक जनासँग सुतेको हजारौं पाउन्ड लिने गरेको पनि बताइन् । जुन पैसाबाट उनी आफुले चाहेको कुरा पुरा गर्न सक्छिन् ।

jose fin gillan - artist
जोसफिन ‘गेम अफ थ्रोन्स’ को दोस्रो सिजनबाट आएकी हुन् । उनी अहिले सिजन तेस्रो, चौथो, पाँचौं र अब छैठौं सिजनमा पनि देखीएकी छिन् ।