हेर्नुस् रानी मुखर्जिको छोरी ‘आदिरा’को पहिलो तस्बिर

...

असार, काठमााडौं । बलिउड चर्चित अभिनेत्री रानी मुखर्जिले छोरी जन्माएको खबर सार्वजनि भएसँग उनले छोरीको तस्बिर भने सार्वजनिक गरेकी थिइनन् । केहि दिन अघि मात्र लामो समय पछि आफ्नो तस्बिर सार्वजनिक गरेकी रानीले अहिले पनि छोरीको तस्बिर पनि सार्वजनिक गरेकी छिन् ।
daugher of rani mukharji

९ डिसेम्बर २०१५ मा जन्म दिएकी रानीको छोरीको नाम आदिरा हो । उनले आफ्ना पती आदित्य चोपड़ा र आफ्नो नाम जोडेर छोरीको नाम आदिरा बनाएकी हुन् । तस्बिरमा देखाइएको उनीकी छोरी निकै सुन्दर देखिन्छीन् ।
daugher of rani mukharji

daugher of rani mukharji

Note: यस समाचार प्रति अभिनेत्री रानी मुखर्जिले आपत्ती जनाउनु भएकोले आर्टिस्ट खबर परिवार क्षमापार्थि छ । भारतीय मिडियाको स्रोत बाट यस समाचार प्रकासित गरेको हौं । हाम्रा समस्त पाठन महानुभाव प्रति माथिको समाचारमा भनिएजस्तै रानी मुखर्जिको छोरीको तस्बिर नभएको पनि जानकारी गराइन्छ । यस तस्बिर रानी मुखर्जिको नाममा रहेको इन्टागाममा सार्वजनिक भएका थिए ।