‘चपली हाइट २’ परमितासँग गल्ती गर्न खोज्दै आयुष्मान (भिडियो)

...

असार, काठमाडौं । ‘चपली हाइट २’ यतिखेर चर्चामा आउदै छ । ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको यस फिल्मको एक गीत पनि सार्वजनिक गरीएको छ । सर्वजनिक गीतको मेकिंग पनि उत्कृष्ट देखिन्छ ।

chapali height 3‘गल्ती गरौ न’ बोलको गीतमा चलचित्रका मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर एल रानालाई फिचरिङ गरिएको छ । भिडियोमा यी दुई कलाकारहरुको रोमान्स दृश्य देखाईएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।
chapali height 2अर्जुन कुमारले संगीत भरेको गीतमा धमेन्द्र सेवानको स्वर, सुरेश राइको शब्द छ । भदौ २ गतेबाट फिल्म पदर्शन हुँदै छ ।