अमेरीकन स्रियलमा भएको आफ्नो सेक्स सिनबारे प्रियंकाको यस्तो भनाई । 

...
जेठ,काठमाडौ । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकन टिभि सिरिज ‘क्वाँटिको’मा एक एफविआई एजेन्टको प्रमुख भूमिकामा काम गर्ने भएकी छन् ।
priyanka chopara
पहिलो पटक कुनै अङ्ग्रेजी सिरियलमा काम गरी रहेको बेला उनले अन्तर्वार्ताको क्रममा भनेकी छिनकि उनले भूमिका को कुनै जाती, देश या धर्म सँग कुनै लेना देना नभएको  बताइन । ‘क्वाटीको’ का ट्रेलर असाध्यै राम्रो भएको बताइएको छ । उनका फ्यानहरु उन सँग यस कारण खुशी छन कि पश्चिम को एउटा टिभि सोमा एक इन्डियन अभिनेत्री अर्थात कलाकार प्रमुख भूमिकामा अभिनय गरिरहेकी छन् ।
जबकी अमेरिकामा आफ्नो पढाईका सिलसिलामा  कयौ पटक उनी रंगभेदको सिकार भएकी थिइन । उनका साथ सबै मान्छेले अनेकौं दुःख दिन्थे, जबकी उनी एक हाइस्कुलमा विद्यार्थीको समुह थियो जहाँ उनलाई त्यस किसिमको व्यवहार हुन्थ्यो । होच्याउने, बेइज्जति गर्ने जस्ता काम हुन्थ्यो । यहाँ सम्मकी उनले बीचमै पढाई छोडेर भारत फर्कनु परेको थियो । अहिले कयौं वर्ष पछि अमेरिकामा सो गर्ने मौका मिल्यो र उनले भनिन अब फेरी त्यस्तो ब्यहोर्न नपरोस् ।
‘क्वाँटिको’ मा आफ्नो आधा अमेरिकन र आधा इण्डियन एफबिआई एजेन्टलाई लिएर प्रियंका अति उत्तेजित छन् । ट्रेलरमा भएको उनको एक सेक्स सिन पनि अति चर्चामा छ ।तर यो सिन प्रति प्रियंका भन्छिन् कि यो कुनै सेक्सुयल रोल होइन कहानी अनुसार कारको तल एउटा केटासँग एक सिन लिएको छ जसमा खाली मेरो घाँटीमात्र देखाइएको छ । हालसालै त्यसको अलाबा म दिल धडकनेदो को रिलिजको तयारीमा छु ।
(एजेन्सीको सहयोगमा)
video