बलिउड आईटम गर्ल राखी सावन्त बंगाली चलचित्रको गीतको नृत्यका लागी काठमाडौंमा

...

साउन, काठमाडौं । बलिउडमा आईटम गर्लको छबी बनाएकी राखी सावन्त नेपालमा आएकी छिन् । सावन्त नेपालमा ‘आमी तोमार होती शाही’ नामक बंगाली चलचित्रको आइटम गीत छायांकनका लागि नेपाल आएकी हुन् ।
rakhi sawantयस चलचित्रमा सावन्तको आईटम नृत्यु मात्र छ । भारतमा सुटिङ गर्दा महंगो पर्ने र बंगालादेशमा छायांकन गर्नका लागि गतिलो लोकेशन नभएकाले चलचित्रको टिम नेपाल आएको हो । आइटम नृत्यका लागि अहिले सेट लगाएर छायांकन भैरहेको छ ।