दुई दिन भन्दा टिक्न सकेन ‘६ एकान ६’

...

Deepak raj giri and deepa shree niraula

जेठ, काठमाडौं ।  भुकम्पपिडितहरुको सहयोगार्थ पुनः प्रदर्शनमा आएको चलचित्र ६ एकान ६ दुई दिनसम्म मात्र फिल्महलमा लाग्न सफल भयो । एकपटक सबैले हेरीएको चलचित्र र युट्यव र सिडी, डिबिडीमा समेत आईसकेको चलचित्र ६ एकान ६ काठमाडौं लगायत काठमाडौं बाहिरका हलहरुमा पनि लगाईएको थियो । चलचित्रको प्रदर्शन पछि उठेको सम्पुर्ण रकम भुकम्प पिडितहरुको लागि सहयोग गरीने भनिएको यस चलचित्रबाट कति रकम उठ्यो भन्ने विवरण भने आउन बाँकी रहेको बताईएको छ ।