नयाँ तिज गीत- ‘दशमा एक जोडे हुन्छ एघार’ (भिडियो)

...

साउन, काठमाडौं । हरितालिका तिज नजिकिँदै गर्दा बलबिर चलाउने र दर्सना तिरुवाको नयाँ तिज गीत बजारमा आएको छ । दशमा एक जोडे हुन्छ एघार बोलेको यस गीतमा बलबिर चलाउने र दर्सना तिरुवाको स्वर रहेको छ भने बिरेन्द्र वलीको शब्द,बलबिर चलाउनेको लय रहेको छ ।

new teej songस्मृती तिमल्सिना गुरुआमा को निर्देशन, सुरेश श्रेष्ठको छयाङकन, दिपक बिष्टको सप्पादन रहेको भिडियोमा रिना,बिसाल र मनलालको अभिनय रहेको छ भने उक्त भिडियो को दृश्य निर्मान गुरुआमा फिल्मसले गरेको छ ।