सलमान एक्कासी यसरी डाको छोडेर रुनु पर्ने कारण के थियो ?

...

साउन, काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खान डाको छोडेर रोएको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर कुनै चलचित्र छायांकनको नभएर वास्तविक रोएको तस्बिर हो । सलमानको अदालतको केशले मिडियामा चर्चामा आईरहेका बेला यो तस्बिरमा भने अदालतको केशका कारण रोएका होइनन् ।

salman khan rudaiसलमान शनिबार करिब ४ बने रंगदर्शक अडिरोरियम गएका थिए । फिल्म निर्देशक सुरज बडजात्यका भाई रजत बडजात्यको शुक्रबार निधन भएपछि आत्माशान्तिका लागी आयोजना भएको प्रार्थना सभामा सलमान पनि पुगेका थिए । सोहि प्रार्थना सभामा सलमान यसरी रोएका हुन् ।


सलमान त्यहाँ एक्लै भने गएका थिएनन् उनीसँग उनी बहिनी अलबीरालाई पनि सँगै लगेका थिए । सलमान उक्त सभामा करिब ३० मिनेट सहभागी भएका थिए ।