हमालले मनाए पोखरामा बैवाहिक एनिभर्सरी

...

Rajesh hamal in pokhara

जेठ, काठमाडौं ।  महानायक राजेश हमालले आफ्नौ बैवाहिक एनिभर्सरी पोखरामा मनाए । यहि साता आफ्नी पत्नी मधुको साथ र अन्य सहयोगीको साथ पर्यटकिय क्षेत्र पोखरामा बिभिन्न रमणिय क्षेत्रहरुमा पुगेका थिए । भुकम्प पछि पोखरा घुम्न डराईरहेका मनहरुलाई हमालले पोखरा रोज्नुलाई पर्यटकिय सन्देशको रुपमा लिनपनि आग्रह गरेका छन् ।

उनी पोखरामा पर्यटकहरु बढाउने उद्धेश्यले गरीएको एक र्यालीमा पनि सहभागि भएका थिए । हमाल पोखराको सरांगकोट पुगेर प्याराग्लाइृडिग नि गरेका थिए ।

Rajesh hamal - married day

image source: mero cinema