रणबिरले गर्लफ्रेन्ड कैट्ररीनाको ट्रेनर सँग ट्रेनिँग लिँदै

...

बैशाख, काठमाडौं । बलिउडका चर्चित जोडी अभिनेता रणबिर कपुरले आफ्नी गलफ्रेण्ड अभिनेत्री कैट्ररीना कैफको टे्रनर सँग ट्रेनिंग लिने भएका छन् । अभिनेत्री कैट्ररिनाको आफ्नो फेबरेट फिटनेश टे्रनर सँग रणबिरले टे्रनिंग लिने भएका हुन् ।

katrina kaif and ranbir kapoor

katrina kaif and Ranbir kapoor (file photo)

कैट्ररीनाले बिदेशबाट आफ्नो लागि फिटनेश ट्रेनर बोलाएकी हुन् । अब यि दुई जोडिले एकै साथ फिटनेशको क्लास लिनेछन् । यो भन्दा पहिला पनि यि जोडिले सँगै फिटनेशको क्लास लिईसकेका छन् ।