रेखा थापाले दृष्टिबिहिनलाई सहयोग गर्दै सालिनदिमा मनाईन् आफ्नो जन्मदिन

...

भदौ, काठमाडौं । नायिका रेखा थापाले आफ्नो जन्मदिन सालिनदीमा पुगेर मनाएकी छिन् । हजारौं भक्तजनहरुको भिडमा उनले आईतबार आफ्नो जन्मदिन मनाएकी छिन् । साथै उनले तिन दृष्टिबिहिनलाई नगद २५ हजार सहयोग पनि गरेकी छिन् ।
rekha thapa birthday celebration in salinadi 2प्राय सालीनदीमा दर्शक गर्न पुग्ने रेखा आफ्नो जन्मदिनमा पनि सालीनदीमै पुगेर आफ्नो जन्मदिन आफ्नी आमा र स्थानियहरुसँग मनाइन् । स्थायिनहरुलाई भोजन समेत गराएकी रेखाले आफु सालीनदीमा आँउदा एककिसिमको छुट्टै आनन्दको अनुभुति हुने बताइन् ।

rekha thapa birthday celebration in salinadi 2रेखाले आफ्नो जन्मदिनमा बिभिन्न सामाजिक कार्य गर्दै पनि आएकी छिन् । सालीनदीमा रेखाको जन्मदिनमा सञ्जारकर्मिहरको पनि बाक्लो उपस्थिती देखिन्थ्यो । साथै रेखाको साथमा केहि सिनेकर्मिहरु पनि देखिन्थे ।
rekha thapa birthday celebration in salinadi 2

rekha thapa birthday celebration in salinadi 2