हलिउड अभिनेता डिगर डकुमेन्ट्री निर्माणका लागी काठमाडौंमा

...

भदौ, काठमाडौं । हलिउड अभिनेता तथा निर्देशक डिगर मेस्च काठमाडौं आईपुगेका छन् । डिगर लिटिल शेर्पा नामक डकुमेन्ट्री निर्माणका लागी काठमाडौं आएका हुन् ।

deger mesch in kathmanduसन् २००६ को हलिउड फिल्म अल्ट्राभायोलेटले उनलाई अभिनेता तथा निर्माताको रुपमा स्थापित बनाएको थियो । डिगर कति दिन काठमाडौंमा बस्छन् त्यो भने खुलाइएको छैन ।