प्रियंकाको इंस्टाग्राममा १ करोड फ्लोअर्स पुगे

...

भदौ, काठमाडौं । बलिउड आर्टिस्ट प्रियंका चोपडाको सोईअल नेटवकिंग साइट इंस्टाग्राममा फ्लोअर्सको संख्या १ करोड पुगेको छ । साथै प्रियंकाले आफुलाई फ्लो गर्नेहरु प्रति धन्यवाद दिएकी छिन् ।
priyanka choparaप्रियंका चोपडा केहि समय यता बलिउडमा मात्र नभएर हलिउडमा पनि जमेकी छिन् । उनले अमेरीकाको एक टेलिभिजनको सिरिअलमा समेत काम गरीसकेकी छिन्् ।

priyanka chopara istagramप्रियंका पुनः न्युवर्कको लोकप्रिय टेलिभिजन सिरियल ‘क्वांटिको’’ को दोस्रो सिजनका छायांकनमा ब्यस्त छिन् ।