हेर्नुभयो, जीवन र संचिताको ‘राधा’को ‘आँखालाई के दोष’ गीत (भिडियो)

...

भदौ, काठमाडौं । नायक जीव्न लुईटेल र नायिका संचिता लुईटेल मुख्य भुमिकामा रहेको फिल्म ‘राधा’को नयाँ गीत सार्वजनिक गरीएको छ । समावेश ‘आँखालाई के दोष’ बोलको गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् भने संगीत वसन्त सापकोटाको रहेको छ । गीतमा मिलन अमात्य र किरण गजमेरको स्वर रहेको छ ।
nepali movie radha songतिहारको छेकोमा प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन्।