भेनिस फिल्म फेस्टिभलमा छानिएको दयाहाङको ‘ह्वाइट सन’को ट्रेलर रिलिज (भिडियो)

...

भदौ, काठमाडौं । अभिनेता दयाहाङ राई फिचरिङमा रहेको फिल्म ‘ह्वाइट सन’को ट्रेलर रिलिज गरीएको छ । दिपक रौनियारद्धारा निर्देशीत यस फिल्मको एक क्लिप ट्रेलर सार्वजनिक गरीएको हो ।
white sun nepali movie - bhenas film festival movieभेनिस फिल्म फेस्टिभलमा छानिएको फिल्ममा राईसहित आशा मगराँती, रबिन्द सिंह बानियाँ, सुमी मल्ल र अमृत परियारको मुख्य भुमिका रहेको छ ।

फिल्म नेपाल, अमेरिका, कतार र नेदरल्याण्डको संयुक्त निर्माणमा बनेको हो । द्धन्द्धकालमा पक्षर बिपक्षमा बाँडिएका दाजुभाईले भोग्ने घटनामा फिल्म आधारित छ ।