नेपालको सगरमाथामा खिचिएको हलिउड फिल्मको ट्रेलर सार्वजनिक- watch

...

जेठ, काठमाडौं । नेपालको बिभिन्न रमणिय स्थानमा खिचिएको हलिउड चलचित्र ‘एभरेष्ट’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा विश्वकै उच्च स्थान सगरमाथाको कथालाई समावेश गरीएको छ। काठमाडौं देखि सगरमाथा सम्मको बिभिन्न रमणिय स्थानहरुको खिचिएको उक्त चलचित्रको ट्रेलरमा देख्न सकिन्छ । चलचित्र आउँदो सेप्टेम्बर १८ मा बिश्वभर एकैसाथ रिलिज हुनछ ।

hollywood movie in nepal

सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका अमेरिकी आरोहीहरुको कथामा आधारीत उक्त फिल्म लाई यूनिभर्सले पिक्चर्सले निर्माण गरेको हो । चलचित्रमा हलिउडका स्टारहरु जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ । चलचित्रलाई बाल्टासुर कोर्माकुरले निर्देशन गरेका हुन् ।

hollywood movie in nepal

hollywood movie in nepal