माग्ने बुढाको ‘मन्त्री ज्यूको सालो’ गीतको छायांकन हुँदै (भिडियो)

...

भदौ, काठमाडौं । केहि समयदेखी बिरामीका कारण अभिनय क्षेत्रबाट केहि पर रहेका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) पुनः फर्किएका छन् । चलचित्र ‘छक्का पञ्जा’को अभिनय पछि कुनै पनी म्युजीक भिडियो तथा टेलिफिल्ममा नदेखिएका केदारले आफ्नै स्वरमा रहेका ‘मन्त्री ज्यूको सालो’ बोलको गीतको छायांकन गरेका हुन् ।
kedar-ghimire-magne-buda-shooting-photoकेहि बर्ष अघि नै बजारमा आइसकेको र स्रोताले मन पराएको केदारकै स्वरमा रहेको मन्त्री ज्यूको सालो बोलको गीतको भिडियोको लागी कसरत गर्दै गरेको तलको भिडियोमा देख्न सक्छौं । कलाकार केदार केहि समयदेखी बिरामी थिए । डिप्रेशनको बिरामी भनेर समाचार बाहिर आइरहँदा उनी भने आफु डिप्रेशनको बिरामी नभएको बताउँछन् ।

मन्त्रीको सालो गीत उनी युरोप जाँदा बनाएका थिए ।